Headlines News :
Home » » यी यस्ता युबक हुन जसको नजिक पर्दा गर्भ तुहिन्छ

यी यस्ता युबक हुन जसको नजिक पर्दा गर्भ तुहिन्छ

Written By Unknown on Friday, March 7, 2014 | 4:19 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

एकजना किशोर गर्भवती महिलाको सामु जान नहुने रोगले ग्रसित छन् । उनको सामु कोही गर्भवती महिला आइन् भने गर्भ नै तुहिनसक्ने खतरा छ । बेलायतको न्यू कासलमा बस्ने १४ वर्षीय ब्रायन हाकेट यस्तो अनौठो रोगले ग्रस्त छन् । उनको शरिरमा साइटोमेगालोभाइरस -सिएमभी) नामक खतरनाक भाइरस रहेको चिकित्सकहरुले पुष्टि गरेका छन् । यही रोगको कारण यी किशोर केटाहरु मात्र पढ्ने विद्यालयमा भर्ना गरिएका छन् । किशोरले यही रोगले आफ्नी दिदीसितको सामीप्यता पनि गुमाएका छन् । उसकी २० वषर्ीय दिदी टेर्री वूटोन अहिले गर्भवती छिन् । तर भाइको भाइरसले नकारात्मक असर पार्ने हुँदा उनी अहिले हजुरआमासित बस्दै आएकी छिन् । ‘म दिदीलाई निकै मिस गरिरहेको छु’ ब्रायन्ट भन्छन् ‘म स्वस्थ भएर दिदीलाई आफ्नै सामुन्ने बसेको हेर्न चाहन्छु ।’ गत जुलाइमा किशोरमा यो रोग फेला परेको हो । हेपाटाइटिसको नकारात्मक असर फैलिएर यो रोग लागेको चिकित्सकहरु बताउँछन् । उसको कलेजो र प्लेटलेट्समा बढी असर परेको छ । बोन म्यारोमा पनि असर पुग्ने खतरा औंल्याउँदै उसकी आमा लिने चिन्ता व्यक्त गर्छिन् ‘ बोन म्यारो, प्लेटलेट्सहरुमा रोग फैलिएपछि मेरो छोरो मर्ने खतरा छ ।’ ब्रायन्ट किशोर अवस्थामै केटी साथीहरुसित नजिक जान नपाएकोमा खिन्न छन् । कपाल झर्दै गएको छ । रोगले च्याप्दै लगेको छ । किशोर मन हो, युवतीहरुसित नजिक हुन चाहनु स्वाभाविक हो । तर, उनी केटीनजिक जान प्रतिवन्ध लागेकोमा दुःखित छन् । उनी रोगकै कारण १५ महिनादेखि विद्यालय जान पाएका छैनन् । सन् २०१२ को अक्टोबरमा उनको कलेजो नष्ट भएको पुष्टि गरिएको थियो । साइटोमेगालोभाइरस नामक भाइरस संक्रमण भएपछि आजीवन नहट्ने चिकित्सकहरु बताउँछन् । यो भाइरसले शरिरको रोग प्रतिरक्षा प्रणाली ध्वस्त पारिदिन्छ । अहिले उनी केमोथेरापीबाट जीवन लम्ब्याइरहेका छन् । एजेन्सीको सहयोगमा

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute