Headlines News :
Home » » महिलाको टाउकोमा तीन सय दुम्सीका काँडा !

महिलाको टाउकोमा तीन सय दुम्सीका काँडा !

Written By Unknown on Friday, March 7, 2014 | 4:27 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ । तर, यो ब्राजिलको रियो दि जेनेरियोमा भएको सत्य घटना हो । रियो दि जेनेरियोको गाभियामा एक महिलाको टाउकोमा दुम्सीको २ सय ७२ काँडा गाडिएका छन् । कुकुरलाई लिएर हिडिरहेको अवस्थामा सान्ड्रो नोबुको दुम्सीको आक्रमणमा परेकी हुन् । उनलाई छिमेकीले उद्दार गरेर तत्काल अस्पताल पुर्‍याए । दुम्सीका काँडा निकालेर डाक्टरले एन्टिवायोटिक औषधी दिएका छन् । घटनाबारे सम्झँदै उनले भनेकी छिन्-’मैले टाउकोमा केही खसेको जस्तो महसुस गरेँ । त्यसपछि काँडाले घोचेजस्तो भयो र निकै दुख्यो ।’ केहीले आफूलाई उक्त क्षेत्रमा जोडी दुम्सी रहेको बताए पनि कहिल्यै नदेखेको उनले बताइन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute