Headlines News :
Home » » छत्तीसगढमा नक्शलवादीहरुको क्रुर आक्रमण, पुलिसलाई छुरी कोपेर मारियो, शव मुनी बम (फोटो फिचर)

छत्तीसगढमा नक्शलवादीहरुको क्रुर आक्रमण, पुलिसलाई छुरी कोपेर मारियो, शव मुनी बम (फोटो फिचर)

Written By Unknown on Wednesday, March 12, 2014 | 1:16 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

२८ फाल्गुण, एजेन्सी ।
मंगलबार भारतको छत्तीसगढ राज्यमा विद्रोही नक्शलवादीहरुले १५ पुलिसको हत्या गरे । लोकसभा चुनावको पूर्वसन्ध्यामा भएको यो नक्शलवादी आक्रमणलाई सुरक्षा चुनौतीकोरुपमा हेरिएको छ ।
२ सय भन्दा बढीको संख्यामा रहेका हतियारधारी नक्शलवादीहरुले झीरम घाटी भन्ने ठाउँमा सडकमै हमला गरेर गस्तीमा रहेका १५ जना पुलिस मारिदिएका हुन् ।
आक्रमणका क्रममा कतिपय घाइते पुलिसलाई नक्शलवादीहरुले चक्कु प्रहार गरेर पनि विभत्स हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । नक्शलवादीहरुले आक्रमणपछि पुलिसका सबै हतियार र सञ्चार सेट पनि लुटेर लगेका छन् । कतिपय पुलिस जवानको शव मुनी समेत बम राखेर उनीहरुको भागेका थिए । गत वर्ष पनि नक्शलवादीहरुले झीरम घाटी इलाकामा कांग्रेशका प्रदेश अध्यक्षा नन्दकुमार पटेल सहित २६ जनाको हत्या गरेका थिए ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute