Headlines News :
Home » » श्रीमतीले आफ्नो यौन चाहनालाई आफ्नो बडी ल्याङ्ग्वेजद्वारा व्यक्त गर्छिन् के के संकेत दिन्छन जनिरखौ

श्रीमतीले आफ्नो यौन चाहनालाई आफ्नो बडी ल्याङ्ग्वेजद्वारा व्यक्त गर्छिन् के के संकेत दिन्छन जनिरखौ

Written By Unknown on Friday, March 7, 2014 | 3:18 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

एकअर्काको यौन चाहनालाई शब्दमा अभिव्यक्त नगरी बुझ्नु पनि सफल वैवाहिक जीवनको आधारशीला हो। सामन्था कोचरका अनुसार श्रीमान्को शारीरिक भाषाले केही व्यक्त गर्दैछ र श्रीमतीको शारीरिक भाषाले अरू नै केही व्यक्त गरिरहेको छ भने दुईबीच प्रेमको सम्भावना छैन भन्ने बुझिन्छ। अध्ययनअनुसार वैवाहिक जीवन असफल हुने ९० प्रतिशत कारण श्रीमान्-श्रीमतीको शारीरिक केमिस्ट्री नमिल्नु हो। श्रीमतीले आफ्नो यौन चाहनालाई आफ्नो बडी ल्याङ्ग्वेजद्वारा व्यक्त गर्छिन्, जस्तै आफूलाई सजाउनु, परफ्युम लगाउनु, बारम्बार साडी ठीक गर्नु, भावबाट प्रेम दर्साउनु, घरमा मध्यम संगीत बजाउनु, गीत गुनगुनाउनु आदि, अर्थात् श्रीमतीको बडी ल्याङ्ग्वेजले शारीरिक सम्बन्धको चाहना व्यक्त गर्छ। यसैगरी श्रीमान्ले पनि आफ्नो शारीरिक हाउभाउबाट यौन इच्छा व्यक्त गर्छन्। जस्तै अचानक श्रीमतीलाई घरेलु कार्यमा मद्दत गर्नु, अफिसबाट घर र्फकंदा श्रीमतीलाई चलकेट वा अन्य उपहार ल्याइदिनु, बारम्बार स्पर्श गर्नु आदिले उनको यौन चाहनालाई व्यक्त गर्छ। यसैगरी कुनै न कुनै बहानामा श्रीमान्लाई छुनु, श्रीमान्लाई जिस्काइरहनु, केही कुरामा अनावश्यक चुनौती दिनु, अल्छीपनको बहाना बनाउनु आदि श्रीमतीको यौनइच्छाको संकेत हुनसक्छ। व्यक्तिको ५५ प्रतिशत भावना बडी ल्याङ्ग्वेजद्वारा सम्प्रेषित हुन्छ। अतः बडी ल्याङ्ग्वेजको कला बुझेर त्यसअनुकूल ट्युनिङ बसाए श्रीमान्-श्रीमतीको सम्बन्धलाई अझ सुदृढ एवं सुमधुर बनाउन सकिन्छ

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute