Headlines News :
Home » » दाह्री खौरेपछि सोनम कपुर मजाक बनिन्

दाह्री खौरेपछि सोनम कपुर मजाक बनिन्

Written By Unknown on Friday, March 14, 2014 | 12:56 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

सामान्यतयाः महिलाको अनुहारमा दाह्री हुँदैन् । अझ चर्चित अभिनेतृको अनुहारमा दाह्री पलाउने कुरा सोच्न पनि सकिन्न । तर, बलिउडकी फेसन आइकन भनिने सोनम कपुर सेभिङ क्रिम प्रयोग गरेर दाह्री काटिरहेको अबस्थामा भेटिएकी छिन् । सोनमले हालै नेपाली मूलका बलिउड फोटोग्राफर रोहन श्रेष्ठसँग अनौठो फोटोसुट गरेकी छिन् । तस्विरमा उनले सेभिङ क्रिम प्रयोग गरेर धमाधम दाह्री खौरिरहेको देखिन्छ । बिना क्याप्सन सामाजिक संजालमा फैलिएको यो तस्वीरले धेरै फ्यानलाई अचम्ममा पारेको छ । कतिपय पाठकले उनलाई पिता अनिल कपुरसँग जोड्दै मजाकको पात्र बनाएका छन् । अनिल कपुर उनका छातिभरिका रौंका कारण बलिउडमा चर्चित छन् । उनकै छोरीले दाह्री खौरिएको तस्वीर खिचाएपछि धेरैले टिप्पणी गरेका छन- अनिलकी छोरी हुन यति त गर्नैपर्‍यो नी ।’ कतिपयले उनलाई पिताका रौं खौरिएको भन्दै टिप्पणी पनि गरेका छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute