Headlines News :
Home » » ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाउँदा

ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाउँदा

Written By Unknown on Thursday, March 6, 2014 | 1:21 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

आफ्नै ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाउँदा अमेरिकाकी एक महिलालाई ठूलै आपत परेको छ । अमेरिकाको टेनिसीकी बासिन्दा क्रिस्टी ब्लाकले आफ्नो ब्वायफ्रेण्डको ५ हजार डलर चोरेर त्यो पैसालाई लुकाउन मलद्वारभित्र घुसाउँदा उनी झण्डै खुस्किएकी हुन् । समाचार अनुसार ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाएर कुलेलम ठोकेकी ब्लाकले पछि उक्त लुकाएको पैसा मलद्वारको नलीबाट निकाल्न खोज्दा निस्किएन । पैसाको मूठो भित्रै पसेको थियो । उनले ट्वाइलेट ब्रसको प्रयोग गरेर मलद्वार नलीबाट पैसा निकाल्ने कोसिस गरिन् । पैसाको मुठो नलीमा निकै अडि्कएको रहेछ त्यसैले त्यो मुठो तान्दाखेरि घाउ बन्यो र बेस्कन रगत बग्न थाल्यो । वास्तवमा ती महिलाका ब्वायफ्रेण्ड बबी गलीले आफ्नी गर्लफ्रेण्डको इमान्दारिताको जाँच गर्न घरभित्र टेबुलमा पैसाको झोला राखेर सुतेछन् । पछि उनी जाग्दा त्यहाँ पैसा हराएको थियो । उनले गर्लफ्रेण्ड ब्लाकलाई पैसा कहाँ गयो भनेर सोेधे । सुरुमा त ब्लाकले बताइनन् तर अन्तिममा उनले आफ्नो मलद्वारमा लुकाएको खुलासा गरिन् । पछि त्यो पैसा मलद्वारबाट निकाल्न लाग्दा निकै डरलाग्दो गरि रक्तश्राव भयो र उनलाई तत्कालै अस्पताल पूराए बबीले । अस्पतालमा उनको मलद्वारबाट पैसाको मुठो निकालियो । उनीमाथि पैसा चोरेको आरोपमा अभियोग दायर गरिएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute