Headlines News :
Home » » सुनको भाउ २ सय घट्यो, चाँदी स्थिर

सुनको भाउ २ सय घट्यो, चाँदी स्थिर

Written By Unknown on Monday, March 10, 2014 | 12:39 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

२६ फागुन, काठमाडौं । स्थानिय बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलाको ५६ हजार रपैयाँ तोकेको छ । आइतबार सुन तोलामा २ सय रुपैयाँ घटेर ५६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको भाउ भने सोमबार स्थिर रहन पुगेको छ । बजारमा चाँदी तोलाको ८ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँ घटेर किनबेच भएको थियो ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute