Headlines News :
Home » » फ्रान्समा बन्दैछ रुखजस्तो अनौठो अपार्टमेन्ट

फ्रान्समा बन्दैछ रुखजस्तो अनौठो अपार्टमेन्ट

Written By Unknown on Wednesday, March 19, 2014 | 5:07 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईले बिभिन्न डिजाइन र शैलीका अग्ला भवन र अपार्टमेन्ट देख्दै आउनुभएको छ । तर, कहिले रुखजस्तै हाँगाबिंगा फैलिएको सानदार भवन देख्नुभएको छ ? आर्किटेक्टको दुनियाँमा यो अनौठो प्रयोग हुँदैछ फ्रान्समा । फ्रान्सको मोन्टपिलरमा बन्न लागेको १७ तले अपार्टमेन्ट झट्ट हेर्दा बिशाल रुखजस्तो लाग्छ ।
हरेक तलाबाट बाहिर निस्किएका यी संरचनालाई रुखका हाँगाजस्तो देखाउन अनेकतिर फर्काइएको छ । तर, यी हाँगाबिगा देखाउनका लागि मात्र हैनन, त्यहाँ साँझको समयमा टहलिने, ब्यायाम गर्नुका साथै घाम छेक्ने काम पनि गर्छन् । ५६ मिटर अग्लो यो भवनमा १२० युनिट अपार्टमेन्ट बन्दैछन् । यसमा रेष्टुरेण्ट, बार, आर्ट ग्यालरी र स्विमिङ पुलको समेत ब्यबस्था गरिएको छ । ‘सेतो रुख’ नाम दिइएको यो संरचनाको डिजाइन फ्रान्सेली र जापानी आर्किटेक्टहरुले बनाएका छन् ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute