Headlines News :
Home » » यौनकार्यमा संलग्न ६ जोडी महिला र पुरुष आपत्तिजनक अवस्थामा पक्राउ

यौनकार्यमा संलग्न ६ जोडी महिला र पुरुष आपत्तिजनक अवस्थामा पक्राउ

Written By Unknown on Friday, March 7, 2014 | 3:04 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

यौनकार्यमा संलग्न ६ जोडीलाई प्रहरीले सप्रमाण पक्राउ गरेको छ। सार्वजनिक स्थलमा बसेर ग्राहक फसाउने अनि विभिन्न लज र होटेलमा लगी यौनक्रियाकलाप गर्ने गरेको गुनासो जनसमुदायबाट प्राप्त भएपछि गोप्य निगरानी बढाउने क्रममा मंगलबार राति विभिन्न स्थानमा छापा मार्दा ६ जोडी महिला र पुरुष आपत्तिजनक अवस्थामा पक्राउ परेको जानकारी प्रहरी निरीक्षक गोविन्द पुरीले दिए। उनका अनुसार दुईवटा गेस्ट हाउसका सञ्चालकलाई पनि नियन्त्रणमा लिइएको छ। पुरानो बसपार्कनजिक रामजानकी लज तथा जानकी मन्दिरपछाडिको जय नेपाल गेस्ट हाउसबाट ६ जना महिला र ७ जना पुरुषलाई समातिएको पुरीले बताए। पक्राउ परेकामा अधिकांश विवाहित महिला रहेको र केहीका पति वैदेशिक रोजगारमा रहेको जानकारी पुरीले दिए। पक्राउ पर्नेहरू २५ देखि ४० वर्ष उमेरसमूहका महिला तथा २० देखि ६० वर्षका पुरुष छन्। पक्राउ परेका होटेल मालिकसहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। उनीहरूलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ। स्थानीयको विरोधपछि जनकपुरमा डान्स बार बन्द भएपछि महिला यौनकर्मी जनकचोक, रामचोक र शिवचोकवरिपरि बसेर ग्राहक खोज्ने गरेको र विभिन्न गेस्ट हाउसमा लगी यौन क्रियाकलाप गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute