Headlines News :
Home » » श्रीमती र छोरी मारेर घरमै प्लास्टर

श्रीमती र छोरी मारेर घरमै प्लास्टर

Written By Unknown on Wednesday, March 19, 2014 | 12:53 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

मान्छेको मन कति क्रुद्द रक्षस जस्तो पनि हुन्छ | जब कि पत्याउन समेत गारो पर्ने काम गरिरहेको हुन्छ | भारतको पटनामा एक जनाले आफनै श्रीमती र छोरी लाई मरेर टुक्रा पारी आफ्नै घरको भित्तामा प्लास्टर गरेको छ | योगेन्द्र नाम गरेको यी व्यक्तिलाई उसको घर बाट आएको दुर्घन्धको कारण छिमेकीले प्रहरीलाई खबर गर्दा पहिलो चोटी प्रहरीले केहि नदेखेर रित्तो हात फर्केका थियो | तर धेरै नै गन्ध आए पछि फेरी छिमेकीहरुले प्रहरीलाई पुन निरिक्षणको लागी आग्रह गरेको थियो | दास्रो पटक आएका प्रहरीले बढी गन्ध आउने स्थान तिर सुग्धै प्लास्टर फोरी हेर्दा केही दिन अघि देखि नदेखिएका भित्र कुनामा श्रीमती र छोरीको शरीर भेट्टाएका थिए | यसरी प्रहरीले भित्तामा शव भेटे पछि योगेन्द्रलाई तत्काल पक्राउ गरेको छ | उनले शव भेट्ने बित्तिकै आफुले आफ्नो ३५ वर्षीय श्रीमती र ८ वर्षीय छोरीको हत्या गरेको स्विकारेका छन् भने प्रहरीले अनुसन्धानको लागी योगेन्द्रको दोस्रो श्रीमती मुन्नी देवी र उनका आमा बुवालाई पक्राउ पक्राउ गरेको छ | -

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute