Headlines News :
Home » » यौन आनन्दमा कण्डोमको भूमिका

यौन आनन्दमा कण्डोमको भूमिका

Written By Unknown on Saturday, March 15, 2014 | 7:47 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

न्युयोर्क । कतिपय मानिस कण्डोमका कारण सेक्सको चरम आनन्द लिन नसकेको गुनासो गर्ने गर्दछन् । उनीहरुलाई कण्डोमले सेक्स आनन्द कम भएको लाग्ने गरेको छ र कण्डोमलाई सेक्स आनन्दको बाधक ठान्न पुग्छन् । तर, यस्ता धेरै तरिका छन् जसबाट कण्डोमका प्रयोग गरेर पनि यौन आनन्द कम हुँदैन । अमेरिकामा हालै गरिएको एक अध्ययन अनुसार यदि कुनै पुरुषले सिधै सेक्सको सट्टा अन्य तरिकाबाट उत्तेजित गरियो (जस्तो कि हस्तमैथुन वा मुखमैथुन ) भने त्यसपछि कुनै पनि पुरुष कण्डोमका साथ सेक्सको अधिक आनन्द लिन सक्दछ । यहाँ एउटा कुरा भने महत्वपूर्ण छ । कण्डोम आरामदायक भने हुनैपर्छ । साथै यसलाई लिङ्गको पहिलो शिरादेखि दोस्रो शिरासम्म लगाउनु पनि आवश्यक छ। पुरुषका लागि सेक्स तब थप आनन्ददायक हुनेछ जब महिला सेक्सका क्रममा खुलेर साथ दिन्छन् । अर्थात महिला साथीलाई पनि आनन्दा आइरहेको होस् । यदि महिला साथीका लागि सेक्स असहज र कष्टदायक भइरहेको छ भने यौन आनन्द कम हुनेछ कतिपय अवस्थामा गुणस्तरहीन कण्डोमका कारण महिलाले यौन आनन्द यसकारण लिन सक्दैनन् कि कमजोर कण्डोमका कारण लिङ्ग पूर्ण रुपमा तन्कन पाउँदैन । त्यसैले पूर्ण यौन आनन्दका लागि राम्रो क्वालिटिको कण्डोम प्रयोग गर्नु आवश्यक छ । एजेन्सी

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute