Headlines News :
Home » » घाँस काट्न गएकी युवतीमाथि सामूहिक बलात्कार

घाँस काट्न गएकी युवतीमाथि सामूहिक बलात्कार

Written By Unknown on Wednesday, February 26, 2014 | 5:25 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

१४ फागुन, महोत्तरी । महोत्तरीको अनकार गाविसको बेला गाउँमा एक २० वर्षकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । मंगलबार साँझ खेतबाट घाँस बोकेर घर फर्केकी उनी सामूहिक बलात्कारको सिकार भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतबाट घाँस काटेर घर फर्कंदै गरेकी उनलाई साँझपखको अँध्यारोको मौका छोपी सोही बस्तीका ललन महतोसहितका चारजनाले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको पीडित युवतीका परिवारजनले बताएका छन् । बलात्कार गरेर उनीहरु भागेपछि युवतीको चित्कार सुनेर गाउँले घटनास्थल पुगेर प्रहरीलाई खबर गरेका थिए । गएराति नै घटनास्थल पुगेको जिप्रका महोत्तरीको टोलीले पीडित युवतीलाई उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए । युवतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । बलात्कारीहरुको खोजीमा प्रहरी टोली परिचालित गरिएको जिप्रका महोत्तरीले जनाएको छ । रासस

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute