हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
एमाओवादी मुख्यालय पेरीसडाडाँमा आयोजित कार्यक्रमबाट रेखासहित एमाले नेतृ उर्मिला अर्याल र उनका हजारौं कार्यकरता माओवादीमा प्रवेश गर्न लागेका हुन् । प्रकाशले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘एमाले पोलिटव्यूरो सदस्य तथा पुर्व मन्त्री उर्मिला अर्याल (उहांका साथ हजारौ कार्यकर्ता) तथा अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्दै ।’
माधव नेपाल नेतृत्वको तत्कालिन सरकार विरुद्ध आन्दोलनमा उत्रिएको माओवादीको आमसभामा रेखा अध्यक्ष प्रचण्ड सँग नाचेकि थिइन् । त्यसबेलादेखि नै उनलाई माओवादी निकट भनिदै आएको थियो । यद्यपि उनले माओवादी निकटको आरोप भने खण्डन गर्दै आएकी थिइन् ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !