Headlines News :
Home » » दस्तावेजलाई पूर्णता दिन अध्यक्ष प्रचण्ड पोखरामा

दस्तावेजलाई पूर्णता दिन अध्यक्ष प्रचण्ड पोखरामा

Written By Unknown on Friday, May 10, 2013 | 11:51 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, वैशाख २८–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा शनिबार पोखरा गएका छन् ।
एमाओवादीले हेटौडा महाधिवेशनबाट पारित गरेको दास्तावेजलाई अन्तिम रुप दिन प्रचण्ड पोखरा गएको उनको निजि सचिवालयले जनाएको छ ।
भेटघाट तथा विभिन्न कार्यक्रममा व्यस्त हुदा काठमाडौमा फुर्सद नपाएकाले दस्तावेजलाई अन्तिम रुप दिन उनी पोखरा गएको जनाईएको छ । अध्यक्ष प्रचण्ड केही दिन पोखरामै रहने सचिवालयको भनाई छ ।
आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने भनिएको दस्तावेजमा छलफलका क्रममा आएको सुझाव र संसोधन प्रस्ताव समेटिने जनाइएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute