Headlines News :
Home » » घर र्फकन थाल्दा एयरपोर्ट वाटै जेलमा

घर र्फकन थाल्दा एयरपोर्ट वाटै जेलमा

Written By Unknown on Friday, May 10, 2013 | 3:23 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


तीन वर्ष काम गरेर घर र्फकन थालेका एक व्यक्ति एयरपोर्टवाटै समातिएर जेलमा जान्छन् भने कस्तो पीडा होला ? मलेसियामा यस्तै पीडा भोग्नुपरेको छ सर्लाहीका सिकिन्दर दासले । मलेसियाको तीन वर्ष करार अवधि सकेर घर र्फकन थालेको अवस्थामा अर्कैको पासपोर्ट लिएर गएको भन्दै उनलाई स्थानिय अध्यागमनले पाँच महिना अगाडि पक्राउ गरेको हो । घर जानेबेलामा उनका साथमा कम्पनीले झुक्किएर सर्लाहीकै मञ्जुर मन्सुर नामको पासपोर्ट दिएको थियो । नहेरिकन त्यही पासपोर्ट बोकेर घर र्फकन थालेको अवस्थामा उनी अध्यागमनवाटै समातिएका हुन् । हाल उनी लिम्कोन जेलमा रहेको बुझिएको छ । उनलाई नेपाल पठाउने तयारी भैरहेको नेपाली दुतावासले जनाएको छ । ‘आवश्यक कागजपत्र मगाइसकेका छौं, टिकटको पहल गरिरहेका छौं, अब उनी छिट्टै नेपाल र्फकन्छन् ।’-दूतावासका द्वीतीय सचिव दूरापता सापकोटाले भन्नुभयो ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute