Headlines News :
Home » » काठमाडौंलाई नेपाल बैंक कप

काठमाडौंलाई नेपाल बैंक कप

Written By Unknown on Wednesday, May 15, 2013 | 12:35 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

football
काठमाडौ, जेष्ठ १ - काठमाडौं जिल्ला फुटबल संघ एकेडेमीले मंगलबार नेपाल बैंक कप यू-१५ फुटबलको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा उसले श्री चन्द्र भैरव क्लब 'बी' लाई ७-१ ले पराजित गर्‍यो । विजयी टिमका लागि रोशन दुराले चार गोल गरे । यस्तै, प्रदीप राई, हरि तामाङ र सुशान्त श्रेष्ठले एक/एक गोल गरे । चन्द्र भैरवका तर्फबाट विवेक देशारले एक गोल फर्काए । जितसँगै काठमाडौंले एक लाख रुपैयाँ हात पार्‍यो भने चन्द्र भैरवले ५० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा काठमाडौंका रोशन गुरुङ उत्कृष्ट गोलरक्षक, किरणजंग शाही उत्कृष्ट डिफेन्डर र सुशान्त श्रेष्ठ उत्कृष्ट फरवार्ड चुनिए । यस्तै, चन्द्र भैरवका सुरज चित्रकार उत्कृष्ट मिडफिल्डर भए । काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट प्रशिक्षक रहे ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute