हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
छ महिनाअघि स्थापित इजलासबाट अहिलेसम्म ९१ मुद्दा फछर्योट भइसकेका छन् भने एक सय ६० वटा मुद्दा दर्ता भई फैसलाका क्रममा छन् ।
यस्तै गत आथिएक वर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका चार सय ७९ मुद्दाको फैसला गर्न बाँकी रहेको जिप्रका सूचना अधिकृत वसन्त कनौजियाले बताए । दर्ता भएका मुद्दामा सार्वजनिक अपराधका चार सय १५, बिमाका ४५, हातहतियारका २७, आवश्यक वस्तु संरक्षण ऐनअन्तर्गत तीन, न्यून गुणस्तरका पाँच र कालोबजारीका एक मुद्दा छन् ।
इजलास कक्षको स्थापना भएपछि मुद्दा फैसला सजिलो भएको जिप्रकाले जनाएको छ ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !