हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
संसारकोखबर .कम
इनरुवा, वैशाख २७ - पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ ।
पूर्ववाट पश्चिमतर्फ गइरहेको को १४ प ७३३६ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको श्रीपुरमा सडक छेउको रुखमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा सुनसरीको इटहरी नगरपालिका- ६ का २५ वर्षीय मिलन कटवाल र उदयपुर बसाहाका २७ वर्षीय निमेष राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कटवालको घटनास्थलमै र राईको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !