Headlines News :
Home » » ३३ दलले गर्ने भनिएको सोमबारको नेपालबन्द फिर्ता

३३ दलले गर्ने भनिएको सोमबारको नेपालबन्द फिर्ता

Written By Unknown on Sunday, May 12, 2013 | 12:31 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, बैशाख २९— मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा(माओवादी)लगायतका ३३ दलले गर्ने भनिएको सोमबारको नेपालबन्द फिर्ता भएको छ ।
लोकमानसिंहलाई अख्तियार प्रमुख नियुक्त गरेको विरोधमा ती दलले सोमबारका लागि नेपालबन्दको आयोजना गरेका थिए । सोमबार मच्छिन्द्रनाथको रथयात्रा परेकोले आइतबार बसेको ३३ दलको वैठकले बन्द फिर्ता लिने निर्णय गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिए ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute