Headlines News :
Home » » सकियो ‘होस्टेल’, रिलिज घोषणा हतार कि आत्मविश्वास ?

सकियो ‘होस्टेल’, रिलिज घोषणा हतार कि आत्मविश्वास ?

Written By Unknown on Saturday, March 16, 2013 | 7:10 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


चलचित्र ‘होस्टेल’ को छायांकन सकिएको दिन निर्माता सुनिल रावलले प्रदर्शन मिति पनि घोषणा गरे । चलचित्र ‘सायद’ बनाएर हौसिएका सुनिल बढि नै आत्मविश्वासी देखिन थालेका छन् । सायदले सफलता पाएपछि रावल होस्टेलले पनि चर्चा पाउनेमा ढुक्क छन् । यसैले पनि उनलाई आफूले बनाएको सिनेमाले राम्रो व्यापार गर्ने सोचाई पलाएको देखिन्छ ।हेमराज बीसीलाई निर्देशनम डेब्यु गराएर तयार पारिएको ‘होस्टेल’ मा अधिकांश कलाकार नयाँ छन् । चलचित्रमा अनमोल केसी, गौरब पहाडी, सलोन बस्नेत, रिस्ता बस्नेत, संचारकर्मी शिशिर भण्डारी लगायका कलाकारको अभिनय छ । चलचित्रको छायांकन २५ दिनमा सकिएको हो ।
 

चलचित्रमा नायक भूवन केसी, टिका पहाडी, शोभित बस्नेत लगायतका कलाकारले पनि अभिनय गरेका छन् । होस्टेलको कथा भित्र तयार पारिएको यो सिनेमा जेठ २४ गते प्रदर्शनमा आउने बताइएको छ ।निर्माता रावलले छायांकनस्थलबाटै सिनेमा प्रदर्शनको मिति घोषणा गरेर आफूमा आत्मविश्वास रहेको प्रष्टाउन खोजेका छन् । तर नेपालमा सिनेमा भनेकै दिनमा प्रदर्शनमा आउन निक्कै गाह्रो रहेको उदाहरण यसअघि प्रदर्शनमा आएका थुप्रै सिनेमाले प्रस्तुत गरिसकेका छन् ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute