Headlines News :
Home » » गौरब र सुजातालाई वाध्यो मायाले (भिडियो)

गौरब र सुजातालाई वाध्यो मायाले (भिडियो)

Written By Unknown on Saturday, March 16, 2013 | 7:12 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


चैत्र ९ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘मञ्जरी’ का गीतसंगीतले बजारमा राम्रो चर्चा पाइरहेका छन् । कालिप्रसाद बास्कोटाको संगीतमा तयार भएका गीतसंगीले सिनेमाको व्यापारमा फरक पार्ने धेरैको विश्वास छ ।महेश चालिसे र नरेश पाण्डेको निर्माणमा तयार भएको यो सिनेमालाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा सुजाता कोइराला र गौरब पहाडीको रोमाञ्चक प्रेम कहानी हेर्न सकिनेछ । यतिबेला सिंगो सिने नगरीको आखा ‘मञ्जरी’ माथी गएको छ । सिनेमाको प्रोमो, गीतसंगीतले ‘मञ्जरी’ माथी धेरैको आखा लागेको छ ।

 यसैबिच निर्माणपक्षले चलचित्रमा समावेश ‘मायाले वाध्यो यसरी’ बोलको गीत सार्वजनिक गरेको छ । प्रशान्त सुबेदी र प्रविशा अधिकारीले आवाज भरेको यो गीत र भिडियोलाई दर्शकले मन पराउने विश्वास गरिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुस्..

 

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute