Headlines News :
Home » » तपाई पनि यसरी फकाउनुस् आफ्नो हाकिमलाई…

तपाई पनि यसरी फकाउनुस् आफ्नो हाकिमलाई…

Written By Unknown on Sunday, March 30, 2014 | 4:18 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईमा अफिसमा आफ्नो हाकिमलाई खुसी पार्न चाहनु हुन्छ तर याद राख्नुस बोसलाइ खुसी पार्ने राम्रो काम र मेहेनतले मात्रे नपुग्न सक्दछ । धेरैपटक सहि काम गर्दा पनि हाकिमलाई राम्रोसँग बुझाउन नसक्दा राम्रो कामको समेत उचित सम्मान नपाउने स्थिति बन्दछ भने कतिपय समयमा तपाईले गरको कामकै वेवास्ता हुने स्थिति समेत पैदा हुन सक्दछ । त्यसैले हाकिमसंग डिल गर्ने सहि ६ तरिका यहाँ पेश गरिएको छ.. १. खुलस्त भन्नुसः काम सम्वन्धी कुरा हाकिमलाई खुलस्त भन्नुस र सधै सकारात्मक उर्जाका साथ प्रस्तुत हुने गर्नुस र नयाँ परिवर्तनका पहल गर्ने गर्नुस् । यसले हाकिमको नजरमा तपाईको क्षमता दर्शाउँछ । २. प्रतिष्पर्धा गर्न नखोज्नुस्: तपाईले हाकिमलाई आइडिया दिन सक्नु हुन्छ तर हाकिम भन्दा राम्रो छु भनेर प्रतिष्पर्धा गर्ने भुल नगर्नुस । आफू भन्दा तल्ला तहका कर्मचारीले आफूलाई जित्न खोजेको उनीहरु देखि सहदैनन् । ३. आफ्नो क्षमता बताउनुस्: आफ्नो बारेमा विज्ञापन गर्न कहिल्यै पनि पछि पर्नु हुँदैन्। त्यसैले आफ्नो बोसलाई आफूले गर्न सक्ने र जानेका कुरा मसालेदार तरिकाले बताउनुहोस। बोल्नेको पिठो बिक्छ भने नबोल्नेको चामल पनि नबिक्न सक्दछ। ४. प्रविधीको प्रयोग गर्नुस्: प्रविधीको प्रयोगले कामको गति र क्वालिटी दुवै बढाउँछ । तपाई स्मार्ट पनि देखिन सक्नु हुन्छ भने तपाईको व्यक्तित्व पनि चुस्त बन्छ । यसले बोसको अगाडी तपाईको इज्जत पनि कायम रहन्छ । ५. उमेर अनुसारका कुरा गर्नुस: बोसको उमेर अनुसार तपाईले प्रस्तुत हुन जान्नु पर्दछ र त्यही शैली कुराकानी गर्नु लाभदायक हुन्छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute