हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
भारतीय संचारमाध्यमले अतुललाई सोधेको प्रश्न अनुसार, के सलमान लूलियासँग विवाह गर्दैछन भन्दा अतुलले हास्दै भने, कसले भन्यो सलमानले लूलियासँग विवाह गर्दैछन भनेर ? उनी सलमानकी साथी हुन्, साथीसँग भेट्नुको मतलब विवाह गर्नु होईन। सलमानको विवाह अब राजनैतिक मुद्दा बन्दैछ, तर जहाँसम्म मलाई थाहा छ, सलमान अब विवाह गर्ने पक्षमा छैनन्।
अतुलले लूलियाको बारेमा कुरा गर्दै भने उनको आफ्नो आउदै गरेको फिल्म 'ओ तेरी' मा आइटम नम्बर गर्दैछन्। लूलिया धेरै नै ट्यालेन्टेड छन, उनी राम्री अभिनेत्रीका साथमा गायीका र डान्सर पनि हुन। लूलियासँग काम गर्दाको अनुभव राम्रो छ।
सलमानले लूलियासँग विवाह गर्ने संकेत आफैले दिएका थिए। सलमानले एक अन्तरवार्ताको क्रममा सोधिएको प्रश्नमा पनि लूलियासँग विवाह गर्ने कुरालाई इन्कार गरेका थिएनन्। यहीबाट सलमानको लूलियासँग विवाह गर्ने कुराले चर्चा पाएको थियो।
सलमानले भने अनुसार १४, १५ वर्षदेखि मलाई यस्तो अबसर मिलेको थिएन तर अहिले मिलेको छ। मैले एक दुई वर्षदेखि राम्रो अनुभव गर्दैछु, अब छिट्टै नै मेरो जिन्दगीमा नयाँ कुरा आउदैछ।
सलमानकी गलफ्रेण्ड लूलिया वंतुर रोमानियाकी हुन। उनी मोडल हुनुको साथै टेलिभिजन होस्ट पनि हुन।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|


0 comments :
Speak up your mind
Tell us what you're thinking... !