Headlines News :
Home » » भित्री बस्त्र नलगाउन पादरीको आदेश

भित्री बस्त्र नलगाउन पादरीको आदेश

Written By Unknown on Thursday, March 6, 2014 | 7:30 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

पछिल्ला दिनमा अफि्रकी मुलुकका क्रिस्चियन पादरीहरु अनेक-अनेक उटपट्याङ आदेशहरु दिएर चर्चामा आइरहेका छन् । कोही पादरीले भगवानको आदेश भन्दै घाँस खान अनुयायीहरुलाई आदेश दिएका छन भने कसैले नाङगै आउन आदेश दिएका छन् । केन्यामा एक पादरीले चर्चमा आउने महिलाहरुलाई भित्री बस्त्र नलगाइ प्रार्थनामा आउन आदेश दिएकी छिन् । नैरोबीका रेवरेन्ड एनजोहीले चर्चमा आउने महिलाहरुले भित्री बस्त्र नलगाइ आउन आदेश दिएकी छिन् । यद्यपि यो आदेश पुरुषहरुलाई भने लागू हुँदैन । भित्री बस्त्र नलगाइ प्रार्थना गर्दा इश्वरलाई बढी नजिक महसुस गरिने उनको भनाइ छ । यसले महिला मानसिक र शारीरिक रुपमा बढी स्वतन्त्र महसुस गर्ने र यसको प्रभाव प्रार्थनामा समेत पर्ने पादरीले दावी गरेकी छिन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute