Headlines News :
Home » » रातमा भन्दा बिहानी पखको यौन सम्पर्क कैयौ गुणा फाइदाजनक जनिराखौ !!

रातमा भन्दा बिहानी पखको यौन सम्पर्क कैयौ गुणा फाइदाजनक जनिराखौ !!

Written By Unknown on Sunday, March 23, 2014 | 5:27 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले मानिसमा धेरै फाईदा पुराउने गर्दछ । बिहानीपख यौन सम्बन्ध राख्दा तपाई दिनभरि नै आफुलाई ताजा महशुस गर्न सकिन्छ । युनीभर्सिटी वाईक बैरका अनुसार बिहानीपख यौन सम्बन्ध राख्दा तपाई बिभिन्न किसीमका यौन संक्रमणको ३० प्रतिशत भन्दा बढी खतराबाट मुक्त हुनु हुनेछ । त्यस्तै अर्को एक तथ्याङ्क अनुसार बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले तौल घटाउनका लागि पनि मद्दत मिल्दछ । एक पटकको यौन सम्पर्कमा करिब ३०० क्यालोरी घटाउन मद्दत मिल्दछ । तपाईको सही यौन सम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ किनकि सेक्सुअल रिलेशनको सहि प्रयोग भएमा यसले अनुहारमा निखारता ल्याउन एकदमै मद्दत गर्दछ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute