हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
मानिस मानिसको माया, प्रेम तथा दोस्ती त हामीले देखेका, सुनेका तथा अनुभव गरेका कुरा नै हो । तर फरक फरक जनावरकाबीचमा हुने माया प्रेमले भने सबैलाई चकित नै बनाउने गर्छ । ६० भन्दा बढी फरक प्रजातिहरु एकै ठाउँमा प्रेमपूर्वक बसेको देखेर सबैलाई अचम्म लाग्न सक्छ । उनीहरु सँगै खान्छन,चल्छन्, सुत्छन् तथा मायालु आँखाले हेर्छन् ।
यस्तो हुनुको पछाडी एक महिला जेनिका वोल्फको २० वर्षको कडा मिहनेत, त्याग तथा सेवाबाट सम्भव भएको हो । उनी एक गैरनाफामुलक संस्था चलाउछिन् । उनको संस्थाले बेसहरा, कमजोर तथा बिरामी जनावरलाई पालन पोषण गर्छिन् । उनी विरामी जनावरलाई उपचार पनि गर्छिन् । उनी सबै जनावरलाई एकैसाथ खाना र बस्न सिकाउछिन् ।
धेरै व्यक्तिले यो संस्थालाई चन्दा दिएर जनावरलाई आफ्नो पनि बनाउँछन् । विभिन्न जनावर एकैसाथमा बसेको देख्न विभिन्न मानिस आतुर हुन्छन् । केही तस्वीर हेरौँ जहाँ विभिन्न जनावर एकैसाथ मायालु वातावरण बनाइरहेका छन् ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|






















0 comments :
Speak up your mind
Tell us what you're thinking... !