Headlines News :
Home » » मलेसिया एयरलाइन्सको विमान सम्पर्क विहीन, विमानमा २३९ जना सवार

मलेसिया एयरलाइन्सको विमान सम्पर्क विहीन, विमानमा २३९ जना सवार

Written By Unknown on Friday, March 7, 2014 | 9:17 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

(एजेन्सी), फाल्गुन २४ - क्वालालम्पुरबाट बेइजिङका लागि उडेको मलेसिया एयरलाइन्सको एक विमान सम्पर्क विहीन भएको छ । उक्त विमान २३९ जना सवार छन् । एयरलाइन्सले एमएच ३७० विमान शनिबार स्थानीय समय अनुसार २ बजेर ४० मिनेटबाट सम्पर्क विहीन भएको जनाएको छ । उक्त विमानलाई बिहान साढे ६ बजे बेइजिङ पुग्नु थियो । तिव्रताका साथ विमानको खोजी भइरहेको मलेसिया एयरलाइन्स कम्पनीले जनाएको छ । उडान भरेको २ घण्टापछि विमान सम्पर्क विहीन भएको हो । विमान भियतनामको हवाई क्षेत्रमा हराएको अनुमान गरिएको छ । उक्त विमानमा १४ मुलुकका यात्रुहरु रहेकोमा सबैभन्दा बढी चिनियाँ यात्रु छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute