Headlines News :
Home » » एकै कक्षामा २४ जोडी जुम्ल्याहा, शिक्षक पनि झुक्किए

एकै कक्षामा २४ जोडी जुम्ल्याहा, शिक्षक पनि झुक्किए

Written By Unknown on Thursday, March 6, 2014 | 12:57 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

जुम्ल्याहा बच्चा समान्यतः एक अर्कामा धेरै मिल्दोजुल्दो हुन्छन् र उनीहरुलाई छुट्याउन गाह्रो हुन्छ । यदि ट्विन्सको जोडी एक दुई होइन् २४ जोडी एकै ठाउँमा जम्मा गरियो भने चिन्न कति गाह्रो होला ?यस्तै अवस्था अमेरिकाको एक स्कुलमा भएको छ । इलेनोइस मिडिल स्कुल ट्विन्स बच्चाहरुकै कारण चर्चित समेत भएको छ । यो स्कुलको एकै कक्षमा २४ जोडी जुम्लयाहा छन् । उनीहरु एकै रंगको कपडा लगाएर आउँदा कयौ पटक शिक्षकहरुले समेत छुट्याउन नसकेको घटना छ । यो एक संयोग हो कि स्कुलको एकै कक्षामा २४ जोडी जुम्लयाहा छन्, जसका कारण यो स्कुलको नाम गिनिज बुक अफ् दि वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ ।यो स्कूलमा ३ जोडी केटा–केटा जुम्ल्याहा, ११ जोडी केटी–केटी जुम्ल्याहा र १० जोडी केटा–केटी जुम्ल्याहा छन् । यी ४८ जना केटाकेटी कक्षा पाँच मा अध्ययनरत छन । यसअपिघ तीनवटा बिद्यालयले एकै कक्षामा १६–१६ जोडी जुम्ल्याहा अध्ययन गराएर रेकर्ड कायम गरेका थिए ।
twins

twins-1

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute