Headlines News :
Home » » एचटिसीले ल्याउँदैछ ३ क्यामेरा भएको स्मार्टफोन फोटो सहित !!

एचटिसीले ल्याउँदैछ ३ क्यामेरा भएको स्मार्टफोन फोटो सहित !!

Written By Unknown on Sunday, March 23, 2014 | 9:36 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

चर्चित स्मार्टफोन कम्पनी एचटिसीले हाल सम्मकै लेटेस्ट तथा एडभान्स फिचर्स भएको स्मार्टफोन ल्याउँदै छ। HTC ONE M8 25 नाम दिइएको यो स्मार्टफोन केही दिनमा सार्वजनिक हुँदैछ। यो स्मार्टफोनलाई एचटिसीका तर्फबाट ठुलो फड्कोको रुपमा हेरिएको छ। यो मोडल एचटिसीको तर्फबाट आएको अहिले सम्मकै सुविधासम्पन्न फोन हुने बताइएको छ। यो स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर सहित तीन वटा क्यामेरा जडान गरिएको छ। यसमा दुइवटा रियर क्यामेरा र एउटा फ्रन्ट क्यामेरा छन्। मुख्य क्यामेराको १६ पिक्सेल क्षमताको छ। फोन गोल्ड, सिल्वर र ग्रे गरि तीन रंगमा उपलब्ध हुनेछ । ३ हजार एमएएचको बेट्री राखिएको फोनमा १२८ जिबीसम्मो स्टोरेज क्षमता हुनेछ। स्नापड्रागन ८०१ सिरिजको प्रोसेसर राखिएको छ । -याम दुइ जिबी छ भने एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्सम रहेनछ। स्क्रिन ५ इन्च फूल एचडी छ। यो फोनले ग्यालेक्सी एस ५, नेक्सस ५, नेक्सस ६(बजारमा आउन बाँकी), आईफोन ५ लाई कडा टक्कर दिने निश्चित छ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute