Headlines News :
Home » » आजको राशिफल

आजको राशिफल

Written By Unknown on Thursday, March 6, 2014 | 6:11 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

वि.सं. २०७० फाल्गुन २३ गते शुक्रबार राशिफल शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही जानकारी पाओस.. ============= मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजबाट कामको दायित्व क्रमशः बढ्दै जानेछ। भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ। पारिवारिक सहयोग बढ्ने छ। बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा सरिक हुने अवस्था आएमा आफु पछि हट्नु नै बेस हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो। आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ। पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन्। सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। शत्रुहरु पराजित हुनेछन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – खराब समय छ। अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ। दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ। अनावश्यक कुरामा अल्झिनु राम्रो छैन। तपाईंको परिश्रम खेर जान सक्छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – राम्रो समयको योग छ। सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ। बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला। विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ।। शुभ कुराको सङ्केत मिल्नेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – कृषिकार्यतिर मन जानेछ। प्रयाससाध्य समय छ धैर्य गर्नुहोला। प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ। विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ। शुभ कुराको सङ्केत मिल्नेछ। उत्साहपूर्वक काम गर्नुहोला। कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – अध्ययन अध्यापनमा खासै रुचि नरहला। यातायातको साधन किन्ने विचार गर्नु भएको छ भने आज अनुकूल समय हो। धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ। शुभ समाचार प्राप्त हुने योग छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ। तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – समय ठीक छैन। गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ। हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला। छोटो दूरीको निरर्थक यात्रा हुने योग छ। हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ। बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – पारिवारिक खुसी मिल्नेछ। आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरु समाधान हुनेछन्। काममा सफलता पाइने छ। विभिन्न सामाग्री किनमेल गर्न बाँकी छ भने आज त्यसका लागि राम्रो दिन हो। नातागोताभित्रका विपरीतलिंगी सदस्यले राम्रो सहयोग गर्ने छन्। धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज अवगाल र अपजस व्यहोर्नुपर्ने दिन हो। प्रतिस्पर्धीहरुले औंला ठड्याउने अवसर पाउने छन्। अनपेक्षित वादविवाद पनि हुनसक्छ। सहयोगी हातहरु पछि हट्न सक्छन्। कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ। मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – समय मध्यम रहेको छ। एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत छ। आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ। उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ। साँझपख मन भुलाउने कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आजको दिन लाभदायक देखिन्न। व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ। आज शरीर अस्वस्थ हुनसक्छ। स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ विचार गर्नुहोला। आज चोटपटकको भय र मानसिक तनाव हुनेछ। उता झुठो फत्तुर पनि आइलाग्न सक्छ। मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – सानातिना कुरामा अल्मलिने समय छैन। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ। धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute