Headlines News :
Home » » भुतले रक्सि खान पल्केपछी भयो बबाल ,

भुतले रक्सि खान पल्केपछी भयो बबाल ,

Written By Unknown on Wednesday, March 5, 2014 | 9:25 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

अष्ट्रेलियाको सिड्नीस्थित एक होटलमा अज्ञात चिजले रेडवाइनका बोटल चोर्न थालेको खुलासा होटल मालिकले गरेका छन् । सिड्नीको न्यूटाउनस्थित कार्लिस्ले क्यासल होटलका मालिक पिटर बार्डबरीले होटलमा केही दिन यता अचम्म लाग्दा गतिविधी भैरहेको र रेडवाइनका बोटल हराइरहेको बताएका हुन् । चारैतिर सिसिटीभी क्यामेरा लागेको भएपनि रातिको समयमा वाइनका बोटल र गिलास लडिरहेको अवस्थामा भेटिने गरेको उनको भनाइ छ । अनौठो तरिकाले वाइनका गिलास दराजबाट झर्ने र वियरको ट्यापपनि आफै खुल्ने गरेपछि होटलमालिक अचम्ममा परेका हुन् । भुतले यो सबै गरिरहेको आशंका गरिरहेका उनले भुतले राम्रा राम्रा रक्सी र खासगरी रेड वाइन खान मनपराउने गरेको भन्दै मजाक समेत गर्छन् । होटल मालिकले यो कुरा सार्वजनिक गरेपछि धैरैले धैरै टिप्पणी गरेका छन् । कतिपयले भुत सोही होटलका पुराना मालिकको हुन सक्ने बताएका छन् । तर केहीले भने भुत सुत केही नभएको बरु फ्रिजको मोटर चल्दा यस्तो भएको बताएका छन् । न्यूटाउनमा २ बटा मसान घाट रहेका छन् । त्यसैकारण पनि सो क्षेत्रमा २ भुत सक्रिय रहेको अनुमान गरिन्छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute