Headlines News :
Home » » एक टुक्रा हीरा ३ करोड ८० लाख डलरमा बिक्यो

एक टुक्रा हीरा ३ करोड ८० लाख डलरमा बिक्यो

Written By Unknown on Monday, March 3, 2014 | 8:03 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

हङकङमा एक टुक्रा हीरा ३ करोड ८० लाख डलरमा बिक्री भएको छ । सानो अण्डाकारको सेतो रङको दुर्लभ मानिने हीरा लिलाम बढाबढमा ३ करोड ८० लाख डलरमा बिक्री भएको हो । हीरा किन्न चाहनेहरुले टेलिफोनबाट बोली लगाएका थिए । लिलाम बढाबढ सुरु भएको ६ मिनेटमै हीरा बिक्री भएको थियो ।उक्त हिरालाई दोषरहित हीराको रुपमा वर्णन गरिएको छ । दक्षिण अफ्रिकाको कुनै अज्ञात स्थलबाट सन् २०११ मा उक्त हीरा निकालिएको समाचारमा जनाइएको छ । पछिलो समयमा हङकङ हीरा जवाहरातको लिलामीको ठूलो केन्द्र बन्दै गएको छ । चीन र एशियाका अन्य देशहरुमा धनाढ्यहरुको संख्या बढ्दै गएकाले हङकङ बहुमूल्य सामग्रीको केन्द्र बन्दै गएको बताइएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute