Headlines News :
Home » » प्लेन छुटेको भन्दै प्लेनको पछाडि बिनय भागेको भाग्यै

प्लेन छुटेको भन्दै प्लेनको पछाडि बिनय भागेको भाग्यै

Written By Unknown on Thursday, March 13, 2014 | 2:06 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

चितवन एयरपोर्टको रनवेमा अभिनेता विनय श्रेष्ठ आइतबार भाग्दा भाग्दा लखतरान भेटिए । प्लेन पछाडि भाग्दा भाग्दा उनले ६ घन्टा बितेको पत्तो पाएनन् । यो शब्दचित्र फिल्म ‘रेशम फिलिली’को हो । भिजागर्ल निर्माता तथा अभिनेताको होमप्रोडक्सनमा निर्माण सुरु भएको फिल्मको पहिलो दृश्य चितवन एयरपोर्टमा फिल्मांकन गरिएको थियो । रेशम पात्र नामको लिड रोलमा अभिनय गरेका विनय प्लेन पछाडि भाग्नुपर्ने दृश्य खिच्नुपर्ने थियो । भैदियो के भने एउटै प्लेन खिच्नका लागि उक्त प्लेन आउने र जाने ग्याप मेटाउँदा ६ घन्टा कुर्नुपरेको थियो । भाग्यवश, फिल्म युनिटले चाहेजस्तो दृश्य खिच्यो र सुटिङ सकेर टोली राजधानी फर्किएको छ । अब चित्लाङ र काठमाडौंमा खिचिने फिल्मको चितवन सिक्वेन्समा विनय र कामेश्वर चौरासिया समेटिएका थिए । विनयको एकल लगानीमा निर्माण भैरहेको फिल्मलाई प्रणव जोशीले निर्देशन गरिरहेका छन् । मेनुका प्रधानको पनि मुख्य अभिनय रहेको फिल्मलाई कमेडी बिधामा राखिएको छ । ‘उत्कृष्ट सिनेमा बनाउन मिहेनत गरिरहेका छौं’ थकित विनयले भने ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute