Headlines News :
Home » » अचम्म एउटा माछाको मूल्य झण्डै १५ करोड !

अचम्म एउटा माछाको मूल्य झण्डै १५ करोड !

Written By Unknown on Sunday, March 30, 2014 | 3:37 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

जापानमा एउटा ब्लूफिन टुना माछा १.७ मिलियन अमेरिकी डलर अर्थात १४ करोड ९६ लाख रुपैयाँमा बिक्री भएको छ । यो अहिलेसम्मकै कीर्तिमानी मूल्य हो भने गत बर्षको भन्दा तीन गुणा बढी हो । उत्तर पूर्वी जापानमा भेटिएको २ सय २२ किलोको टुना कीर्तिमानी मूल्यमा बिक्री भएको बीबीसीले जनाएको छ । उक्त माछाको मूल्य प्रतिकिलो ७६ सय डलर अर्थात ६ लाख ४६ हजार परेको छ । अघिल्लो बर्ष यही बजारमा करिव तीन गुणा कम मूल्यमा एउटा माछा बिक्रि भएको थियो । यति महंगो माछा कसले खान्छ होला भनेर तपाई चकित पर्नुभयो ? खासमा यो किनबेच केवल प्रचारका लागि मात्र हो । माछाको मूल्य गुणस्तर वा कुनै आधारमा तय हुने हैन् । विक्रेता कियोशी किमुरा र खरिदकर्ता सुशी चेनले पनि मूल्य उच्च भएको स्वीकार गरेका छन् । यहाँको माछा उत्पादन र खपतलाई प्रोत्साहन गर्न हरेक बर्ष यस्तो किर्तीमानी मूल्यमा खरिदबिक्रि गर्ने गरेको उनले बताएका छन् । खरिद लगत्तै त्यस्तो क्रेताले खरिद रद्द गरेका थिए । विश्वभर उत्पादित टुनाको करिव आधा हिस्सा जापानमै खपत हुन्छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute