हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
कुनै कम्पनी आफ्नो कर्मचारीको अन्तिम बिदाई गर्नका लागि यति धेरै गर्न सक्छ भन्ने पहिलो पटक देखिएको छ । पेनसिल्भेनियाको माइकल जे पेट्रिनचाकलाई उनका साथीहरूले मिकी भनेर बोलाउने गर्थे । २६ वर्षसम्म फेसएक्समा काम गरेका मिकीको मृत्यु गत फ्रेबुअरीमा ५४ वर्षको उमेरमा भएको थियो ।
आफ्नो कामको क्रममा उनले कम्पनी र आफ्ना सहयोगीलाई आफ्नो कार्य र व्यवहारले प्रबावित गरेका थिए । उनलाई अन्तिम बिदाई दिनका लागि उनका सहकर्मीहरुले फेडएक्सको १ सय वटा ट्रक लिएर उनको अन्तिम बिदाईका कार्यक्रममा पुगेका थिए । उनका एक सहयोगी रेडिटर वटर्सका अनुसार फेडएक्समा सायदै यस्ता मान्छे होलान् जसले मिकीलाई मन पराउँदैनन् ।
उनी कम्पनीका व्यवस्थापक थिए । उनले कम्पनीमा रहँदा कहिल्यै पनि छुट्टी लिएनन् । यदी हुँदा पनि उनले आफूले गरेको उपलब्धीलाई आफ्नो नाममा कहिल्यै राख्न चाहँदैनथे ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|


0 comments :
Speak up your mind
Tell us what you're thinking... !