Headlines News :
Home » » कस्तो अचम्म !! छोरीसँग विवाह गर्न पाइने

कस्तो अचम्म !! छोरीसँग विवाह गर्न पाइने

Written By Unknown on Thursday, March 6, 2014 | 1:29 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

। इरानको संसदले छोरी विवाह गर्न मिल्ने कानुन पास गरेको छ । आफूले पालेको छोरीसँग पिताले विवाह गर्न पाउने विवादास्पद कानुन इरानी संसदले पास गरेको हो । इरानको संसदका अनुसार यदी छोरी १३ वर्षभन्दा ठूली छ र आफुले पालेको सन्तान हो भने मात्र पिताले छोरीसँग विवाह गर्न पाउँछ । इरानी संसदले यो कानुनलाई क्रान्तिकारी कानुन भएको दावी गर्दै यसले बच्चाहरूको अधिकार सुनिश्चित गर्ने जनाएको छ । संसदको यो फैसलापछी मानवअधिकारकर्मीहरुले बच्चाहरूको उत्पिडन अझै बढ्ने आशंका गरेका छन् । कानुनले नै पुरूषहरुले अदालतमा मात्र आफूले पालेको छोरिको राम्रोको लागि विवाह गरेको बयान दिए पुग्ने हुनाले बालिकाहरूमाथीको उत्पिडन झन् बढ्ने खतरा उनीहरूले दर्शाएका छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute