Headlines News :
Home » » ५० टनको हवाइजहाजलाई दाँतले तानेर नयाँ रेकर्ड (भिडियो सहित )

५० टनको हवाइजहाजलाई दाँतले तानेर नयाँ रेकर्ड (भिडियो सहित )

Written By Unknown on Wednesday, February 26, 2014 | 7:35 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

पछिल्लो समयमा मानिसहरुमा नयाँ रेकर्ड बनाउने र गिनिज बुकमा नाम लेखाउने होड बाजी चलिरहेको छ । यसै शिलशीलामा एक जना पाइलटले हवाइजहाजलाई दाँतले तानेर नयाँ रेकर्ड बनाएका छन । सिंका नाम गरेका ती पाइलटले ५० टनको एयर बसलाई डोरीको सहायताले आफ्ना दाँतले ५२ सेकेन्डमा ३९.२ मीटर तानेका छन । यस भन्दा पहिले पनि ट्रक, ट्रेन र फायर इन्जिनलाई दाँतले तानेर मानिसहरुलाई आश्चर्यचकित बनाउँदै आएका उनले ५० टनको एयर बस ‘ए ३२०’ लाई दाँतले तानेर गिनीज बुक अफ द वल्र्डमा नयाँ रेकड दर्ता गराएका छन ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute