Headlines News :
Home » » मलेसियामा विपक्षी दलको विरोध प्रदर्शन

मलेसियामा विपक्षी दलको विरोध प्रदर्शन

Written By Unknown on Thursday, May 9, 2013 | 4:08 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

मेलेसिया, वैशाख २६ (एजेन्सी)–मलेसियका विपक्षी दलले हालै सम्पन्न निर्वाचनमा धाँदली भएको भन्दै आज विरोध -याली निकालेका छन् । विपक्षी दलका नेता अनवर इब्राहिमले -यालीको आह्वान गरेका हुन् । इब्राहिमको गठबन्धनले निर्वाचनमा हार ब्यहोरेको छ ।
पाँच दशक यता मलेसियामा एकछत्र शासन चलाइरहेको राष्ट्रिय गठबन्धनले निर्वाचनमा धाँदली गरेको आरोपमा आज -याली निकालिएको अन्तराष्टिय सन्चारमाध्यमहरुले जनाएका छन् । इब्राहिमले प्रधानमन्त्री नाजिव नजाकले निर्वाचनमा मत चोरेको आरोप लगाएका छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute