हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
संखुवासभा, वैशाख ३१ - राष्ट्रिय जनमुक्ति पाटीका केन्द्रीय महासचिव केशर सुर्यबंशीले दलहरुबीचको अविश्वासले मुलुक बिग्रदै गएको बताएका छन् । उनले मुलुकमा भएका ठूला दललाई एकै ठाउामा आएर राष्ट्र निर्माणमा लाग्न आग्रह पनि गरे ।
संखुवासभा सदरमुकाम खाँदबारीमा आयोजित आसभालाई मंगलबार सम्बोधन गर्दे उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्न माग गरेका छन् । जनमुक्ति पाटीले १२ नम्बरमा निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ । उनले भने, 'हामी निर्वाचन चहाने दल हौ, चुनाब जसरी पनि हुनु पर्छ, संक्रमणकाल लम्बिनु मुलुकका लागि दुर्भाग्य हो ।'
उनले हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै मापढण्ड अनुसार निर्वाचन क्षेत्र हुनु पर्नेमा जोड दिएका छन् । महासचिब सुर्यबंशीले अहिलेसम्म कुनैपनि गठवन्धनमा आफुहरु नबसेको बताएका छन् । उनले दलका नेताहरुकै सहमतिमा राष्ट्रिय सरकार गठन गरेर निर्वाचन गर्न दलहरुलाई सुझाव पनि दिएका छन् ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !