Headlines News :
Home » » बुद्ध शान्ति अभियान यात्रा फिलिपिन्समा

बुद्ध शान्ति अभियान यात्रा फिलिपिन्समा

Written By Unknown on Sunday, May 19, 2013 | 11:47 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Cycle
काठमाडौं, जेष्ठ ६ - भगवान गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्ने सन्देशसहित विश्व भ्रमणमा रहेका दुई युवा हाल फिलिपिन्स पुगेका छन् । 'भगवान बुद्ध नेपालमा जन्मनु भएको हो,' लेखिएको ब्यानर तथा बुद्धको मूर्ति लिएर सरोज अर्याल र बिनोद शर्मा अभियानमा लागेका हुन् ।
यी दुई युवाले हालसम्म थाइल्यान्ड, बर्मा, मलेसिया, सिंगापृर, इन्डोनेसियाको यात्रा पूरा गरेका छन् । 'हाल फिलिपिन्समा छौं,' ईकान्तिपुरसित भने, 'यहाँको नेपाली कन्सुलेट र इमिलिओ अगुइनल्डो कलेजको सहयोग मा नेपाली, फिलिपिनी विद्यार्थीसहित तीस मिनेट शान्ति र्‍याली प्रदर्शन गर्‍यौं ।' यो यात्रा हङकङ, जापान, चीन, अस्ट्रेलिया, अपि|mका, यृरोप, क्यानाडा, अमेरिका, श्रीलंका, भारत हुँदै नेपाल फिर्ने जनाएका छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute