हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
बाँके , जेष्ठ ३ - महादेवपुरीका ६० वषर्ीय सुन्दर थारूलाई बोक्सा आरोपमा कुटेर मारेको आरोपमा बाँके जिल्ला अदालतले दुई व्यक्तिलाई जन्मकैद सजाय तोकेको छ । अदालतले १७ अभियुक्तलाई १ वर्ष ११ महिना कैद सुनाएको हो ।
दुई वर्षअघि सुन्दरलाई बोक्सा भन्दै कुटेर मार्ने अर्जुन र टेकबहादुर चौधरीलाई जन्मकैद सजाय सुनाएको हो । न्यायाधीश शेखरप्रसाद पौडेल इजलासले बिहीबार यसबारे फैसला सुनाएको थियो । त्यस्तै, घटनामा संलग्न स्थानीय लक्ष्मण, मंगलसिंह, दिलीप, भुपेन्द्र, अशोक, हरिराम, राजु, राजकुमार, श्याम, जुहारी, पृथ्वी, जुगाडी चौधरी लाई १ वर्ष ११ महिनाको सजाय अदालतले सुनाएको अदालतले जनाएको छ ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !