Headlines News :
Home » » एनसेलले शनिबारका लागि निःशुल्क इन्टरनेट दिने

एनसेलले शनिबारका लागि निःशुल्क इन्टरनेट दिने

Written By Unknown on Friday, May 10, 2013 | 11:44 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, वैशाख २८-मोबाइल सेवा प्रदायक एनसेलले शनिबारका लागि निःशुल्क इन्टरनेट दिने भएको छ। दरबारमार्ग महोत्सवलाई प्रायोजन गरेर ‘पर्पल स्याटर्डे’ बनाएको एनसेलले शनिबारका लागि सबै एनसेल प्रयोगकर्तालाई निशुल्क इन्टरनेट दिन लागेको हो ।
एनसेलले तीन एमबीको डाटा निः शुल्क दिन लागेको हो । एनसेलले निःशुल्क डाटा सेवा प्रयोग गर्न *9997# डायल गर्नुपर्छ। यसरी डायल गरेको केही बेरमा नै एकाउन्टमा तीन एमबी निशुल्क डाटा जम्मा हुने एनसेलले जनाएको छ । निःशुल्क डाटा एक्टिभेट गरेको २४ घण्टा भित्रमा सकिसक्नु पर्नेछ ।
यसैबीच, महोत्सव  बिहान ११ बजेदेखि सुरु भएको छ । विभिन्न गेमदेखि खाना र अनौठा मनोरञ्जन लिन सकिने सो महोत्सवमा प्रवेशको लागि कुनै शु:ल्क लाग्दैन ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute