Headlines News :
Home » » ओलीले भने – ‘झा र अर्याल बढारिनुपर्ने फोहोर’ एमालेमा डन हैन युवा खेलाडी छन्

ओलीले भने – ‘झा र अर्याल बढारिनुपर्ने फोहोर’ एमालेमा डन हैन युवा खेलाडी छन्

Written By Unknown on Sunday, May 19, 2013 | 11:26 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

KP-Oli
६ जेठ, पाँचथर । नेकपा एमालेका नेता केपी शर्मा ओलीले पार्टी छोडेका रामचन्द्र झा र उर्मिला अर्याललाई पार्टी भित्रको फोहोरको संज्ञा दिनुभएको छ । पाँचथरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले भन्नुभयो-’ झा र अर्याल पाटीवाट जाँदैमा कुनै असर पर्दैन, उनीहरु वढारनुपर्ने कसिर थिए, हावाले नै वढारेर लग्यो ।’
एमाले भित्र कोही डन नभएको भन्दै ओलीले युवा खेलाडीको समूहलाई डन भनेर चिनाइएको भन्नुभयो । नेताओलीले भन्नुभयो -’एमालेमा बाहिर चर्चामा आएका जस्ता डनहरु छ्रैनन, जसको नाम लिइएको छ उनीहरु खेलाडी हुन्, ‘ ओलीले के युवाहरुले खेल्न पाइदैन ? भनेर प्रश्न गर्नुभयो ।
दलहरु निर्वाचन गराउन लागि परेको ओलीको भनाई छ । सरकार र निर्वाचन आयोग पनि निर्वाचनको मिति घोषणा गर्न आवश्यक तयारी गरिरहेको भन्दै ओलीले आगमी कार्तिक मसान्त भित्रमा चुनाव हुने बताउनुभयो ।
नेता ओली तेह्रथुमको सक्रान्तिमा आज हुने सभालाई सम्बोधन गर्न जानेक्रममा
पाँचथर पुग्नुभएको हो ।

 short >onlinkhabar


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute