Headlines News :
Home » » घर भत्किँदा मृत्यु

घर भत्किँदा मृत्यु

Written By Unknown on Friday, May 17, 2013 | 9:22 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

बारा, जेष्ठ ४ - हुरीले मटिअर्वा ९ मा बिहीबार साँझ घर भत्किँदा बालकको मृत्यु भएको छ । स्थानीय रामनारायण ठाकुरको फुसको घर भत्किँदा घरको छानाले किचिएर १२ वर्षीय छोरा गौरीशंकर कुमारको मृत्यु भएको प्रहरी चौकी मटिअर्वाले जनाएको छ । छानोले किचिएर गम्भीर घाइते भएका गौरीशंकरलाई उपचारका लागि जिल्ला अस्पताल कलैया ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनायो । घर भत्केर ठाकुर परिवार घरवारविहीन भएका छन् । 

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute