Headlines News :
Home » » नागरिकता लिन खोज्ने भारतीय नागरिक पक्राउ

नागरिकता लिन खोज्ने भारतीय नागरिक पक्राउ

Written By Unknown on Sunday, May 19, 2013 | 11:41 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

बाँके, जेष्ठ ६ - नेपाली नागरिकता बनाउन खोज्ने भारतीय नागरिक होलीराम चाई र सहयोग गर्ने बाँके वेतहनी ६ का लालजी चाईलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिक होलिरामको बेतहनी ६ मा बसोबास देखाई गाविस कार्यालयबाट नक्कली कागज बनाएको पाइएपछि पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले जनाए ।
नक्कली कागज बनाएर नागरिकता लिन खाज्ने ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
 ekantipur

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute