Headlines News :
Home » » म्यानचेष्टर सिटीको उपाधी सम्भावना सकियो

म्यानचेष्टर सिटीको उपाधी सम्भावना सकियो

Written By Unknown on Saturday, March 16, 2013 | 7:04 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


३ चैत, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीको उपाधी सम्भावना लगभग सकिएको छ ।
शनिबार भएको खेलमा १० खेलाडीमा सिमित इर्भटनसँग २-० ले लज्जास्पद हार व्यहारेपछि उपाधी होडमा र्फकने सिटीको सम्भावना सकिएको हो । लिगमा ९ खेल खेल्न बाँकी सिटीको ५९ अंक छ र एक खेल कम खेलेको लिग लिडर म्यानचेष्टर युनाइटेडभन्दा १२ अंकले पछि छ । शनिबार हुने खेलमा रिडिङलाई पराजित गर्न सके युनाइटेडले १५ अंकको अग्रता लिनेछ ।
घरेलु मैदानमा भएको खेलमा इभर्टनले लिओन उस्मानको गोलबाट ३२ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ६१ औं मिनेटमा स्टीवन पिनार रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इभर्टन १० खेलाडीमा सिमित भयो । तर, सिटीले त्यसको फाइदा उठाउन सकेन ।
खेलको ९० औं मिनेटमा निकिका जेलाभिकले गोल गर्दै इभर्टनलाई २-० को जित दिलाए ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute